अक्टोबर
जुली र ग्रेगोरी पात्रोहरूको दसौँ महिना / From Wikipedia, the free encyclopedia
अक्टोबर जुली र ग्रेगोरी पात्रोको दशौँ महिना हुनुका साथै ३१ दिन हुने सात महिनाको छैठौँ महिना हो। पुरानो रोमुलस पात्रो अन्दाजी ७५० इपूको आठौँ महिना हो। यो महिनाको नाम ग्रीक भाषाको 'अक्टो'बाट आएको हो जसको अर्थ 'आठ' हुन्छ। वास्तवमा मूल रूपले अक्टोबर महिनालाई रोमनहरूद्वारा जनवरी र फेब्रुअरी महिनापछि आफ्नो पात्रोमा जोडेका थिए।[1]
१ | २ | ३ | ४ | ५ | ||
६ | ७ | ८ | ९ | १० | ११ | १२ |
१३ | १४ | १५ | १६ | १७ | १८ | १९ |
२० | २१ | २२ | २३ | २४ | २५ | २६ |
२७ | २८ | २९ | ३० | ३१ |